अर्थमन्त्री वाग्लेले भने– अघिल्ला सरकारहरूले थुपारेको सार्वजनिक ऋणको भार झण्डै ३० खर्ब छ
shilapatra.com · Thu Jun 11 10:50:00 GMT 2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले घाटाको बजेट ल्याएको र सार्वजनिक ऋणमा भर परेको भन्ने सांसदहरूको आरोपको खण्डन गरेका छन् ।
कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा विनियोजित बजेट त्यति ठूलो नभएको तर्क गर्दै अर्थमन्त्री वाग्लेले बजेट खर्चको स्रोत सार्वजनिक ऋणको लक्ष्यसमेत सापेक्ष रहेको तर्क गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)