बागलुङ नगरपालिकाले भन्यो : १५ दिनभित्र संरचना हटाउ
barnanmedia.com · Thu Jun 11 10:56:32 GMT 2026

बागलुङ नगरपालिकाले अतिक्रमण भएको जग्गा र संरचना खोज्न थालेको छ । बागलुङ बजारसहित वडाभर सार्वजनिक जग्गा मिचिएको र अवैद्य संरचना निर्माण गरिएको विषयमा नगरपालिकाले चासो दिएको हो ।
बागलुङ नगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गामा भएका अतिक्रमण हटाउन १५ दिने सूचना जारी गरेको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)