रास्वपा महामन्त्रीमा रन्जुको उम्मेदवारी फिर्ता, विपिनलाई समर्थन
nagariknews.nagariknetwork.com · Fri Jun 26 07:58:08 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदको उम्मेदवार रन्जु दर्शनाले आफ्नो उम्मेदवारी फिर्ता लिँदै विपिन आचार्यलाई समर्थन गरेकी छिन्।
उनले केन्द्रीय पदाधिकारीको निर्वाचनमा ६ तहमा मत दिएर जिताएको र रास्वपाका धेरै प्रतिनिधि र सदस्यहरूले आफूबाट अपेक्षा राखेको बताउँदै उम्मेदवारी दिएको बताएकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)