नेपाल-यूएई उच्चस्तरीय भेट: भिसा प्रक्रिया सहज पार्न छलफल
barnanmedia.com · Thu Jun 11 11:11:28 GMT 2026

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईसँग बिहीबार नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत अब्दुल्ला अल सम्सीले भेटवार्ता गरेका छन्।
परराष्ट्र मन्त्रालयमा भेटवार्तामा द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने, आर्थिक साझेदारी बढाउने र भिसासम्बन्धी समस्यालाई सहज पार्ने विषयमा छलफल भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)