पन्ध्र दिनभित्र अवैध संरचना हटाउन बागलुङ नगरपालिकाको निर्देशन
nagariknews.nagariknetwork.com · Thu Jun 11 11:17:13 GMT 2026

बागलुङ नगरपालिकाले अतिक्रमण भएको जग्गा र संरचना खोज्न थालेको छ। बागलुङ बजारसहित वडाभर सार्वजनिक जग्गा मिचिएको र अवैध संरचना निर्माण गरिएको विषयमा नगरपालिकाले चासो दिएको हो।
बागलुङ नगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गामा भएका अतिक्रमण हटाउन १५ दिने सूचना जारी गरेको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले बताए। अतिक्रमण गरी निर्माण गरिएको संरचना र अतिक्रमण जग्गा खाली गर्न निर्देशन दिँँदै समयभित्र खाली नगर नगरपालिकाले भत्काउन र खाली गर्न सुरु गर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)