पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला
gorkhapatraonline.com · Thu Jun 11 11:29:53 GMT 2026

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका लागि उडान सञ्चालन हुन लागेको छ ।
आगामी असोज ७ गतेदेखि नियमित उडान सञ्चालन हुने खबरले यहाँका पर्यटन व्यावसायिक उत्साहित बनेका छन् । विमानस्थल सञ्चालनमा आएको तीन वर्षपछि नियमित अन्तरराष्ट्रिय उडान सुनिश्चित भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)