गेटा आँखा अस्पतालद्वारा एकपक्षीय प्रचारप्रति ध्यानाकर्षण, सेवामा अवरोध नगर्न आग्रह
ajakoartha.com · Thu Jun 11 11:30:00 GMT 2026

काठमाडौं-
गेटा आँखा अस्पतालले पछिल्लो समय स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अस्पतालका विषयमा एकपक्षीय सूचना सम्प्रेषण भइरहेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)