भदौ २४ को छानबिन छाडेर दरबार हत्याकाण्डको छानबिन?
setopati.com · Thu Jun 11 11:34:40 GMT 2026

पत्रकार राजेन्द्र दाहालले बुधबार सामाजिक सञ्जाल 'एक्स' मा लेखे — 'दरबार हत्याकाण्डको छानबिन भयो भने राम्रै हुनेछ। त्यसले ३० वर्षपछि भए पनि २४ भदौको लुटपाट र आगजनीको छानबिन हुने सम्भावना जीवित राखिदिन्छ!'
उनको यो भनाइ गृह मन्त्रालयको दोस्रो इनिङमा फर्केका गृहमन्त्री सुधन गुरूङले नयाँ कार्यकाल सम्हाल्ने बित्तिकै गरेको एउटा निर्णयतर्फ लक्षित छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)