१५ दिनभित्र संरचना हटाऊन बागलुङ नगरपालिकाको सूचना
nepalnews.com · Thu Jun 11 11:40:35 GMT 2026

गलकोट। बागलुङ नगरपालिकाले अतिक्रमण भएको जग्गा र संरचना खोज्न थालेको छ। बागलुङ बजारसहित वडाभर सार्वजनिक जग्गा मिचिएको र अवैद्य संरचना निर्माण गरिएको विषयमा नगरपालिकाले चासो दिएको हो।
बागलुङ नगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गामा भएका अतिक्रमण हटाउन १५ दिने सूचना जारी गरेको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)