संसदमा पठाउने विधेयकबारे कानुन मन्त्रालयले थाल्याे मन्त्रालयहरूसँग छलफल
shilapatra.com · Thu Jun 11 11:32:00 GMT 2026

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/०८४ मा संघीय संसदमा पेस गरिने विधेयकहरूको सूची तयार गर्न सम्बन्धित मन्त्रालयहरूसँग छलफल सुरु गरेको छ ।
कानुनमन्त्री सोविता गौतमले बिहीबार भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल र सचिव मदन भुजेल तथा महिला, बालबालिका, लैगिक तथा यौनिक अपसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादी र सचिव राधिका अर्यालसँग छलफल गरेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)