भोटेकोशी बाढी: अहिलेसम्म ३८९ शव भेटियो, ४६६ जनाको उद्धार
barnanmedia.com · Thu Aug 27 22:35:47 GMT 2026

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ३८९ जनाको शव फेला परेको छ ।
नेपाल प्रहरीका अनुसार अहिलेसम्म ३८९ जनाको शव फेला परेको हो । जसमा रसुवामा १७, नुवाकोटमा २८, धादिङमा ३३, चितवनमा १३७, गोरखामा ३२, तनहुँमा २८, नवलपरासी पूर्वमा ८७ र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)