रास्वपा बागमतीकाे अधिवेशन काठमार्डौंमा हुने
shilapatra.com · Thu Jun 11 11:53:00 GMT 2026

हेटौंडामा स्थगित भएको रास्वपाको प्रदेश नेतृत्व चयन काठमार्डौंमा हुने भएको छ । ३० जेठमा काठमाडौंको धुम्बाराहीमा प्रदेश नेतृत्व चयनको लागि निर्वाचन हुने भएको हो ।
प्रकाशित मिति: बिहीबार, जेठ २८, २०८३
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)