'पहिलादेखि नै प्रखर, तर चर्चा नखोज्ने स्वभाव': प्रतिपक्षको बलियो आवाज बनेका भीष्मराज आङ्देम्बे को हुन्
bbc.com · Thu Jun 11 12:02:08 GMT 2026

प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल बनेको नेपाली कांग्रेसले समय लिएर भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनायो। बुधवार उनले संसद्मा गरेको भाषणका कारण उनी अहिले चर्चाको केन्द्रमा छन्।
कांग्रेस सभापति गगन थापासहित पार्टीका प्रखर नेताहरू पराजित भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीको झन्डै दुईतिहाइ बहुमत रहेको प्रतिनिधिसभामा कांग्रेस ३८ सीटसहित दोस्रो स्थानमा खुम्चिएको छ। अघिल्लो संसद्मा कांग्रेस सबैभन्दा ठूलो दल थियो।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)