‘राइड सेयरिङ’ व्यवसायका लागि कानुन बन्दै, व्यावहारिक बनाउन सुझाव
arthasarokar.com · Thu Jun 11 12:06:08 GMT 2026
काठमाडौँ । पछिल्लो एक दशकयता ‘राइड सेयरिङ’ व्यवसाय नेपालमा रोजगारी र उद्यमशीलताको महत्वपूर्ण माध्यम बनेको छ । डिजिटल प्रविधिमा आधारित यस सेवाले लाखौँ युवाको आम्दानीको माध्यम बन्नुका साथै सर्वसाधारणलाई सहज, सुलभ र छिटो यातायात सेवा दिँदै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)