विराटनगरबाट प्रचण्डले भने– प्रचण्डको अन्तिम क्रमभंग हेर्नुस्, अब कस्तो हुन्छ ?
shilapatra.com · Fri Jun 26 09:20:16 GMT 2026

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी र लोकतान्त्रिक शक्तिबीच सहकार्य हुने बताएका छन् । एमाले र जसपासँग तत्काल सहकार्यका लागि छलफल भइरहेको उनले बताए ।
विराटगरमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले आउने महाधिवेशनमा विशेष निर्णय हुने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)