पोखराबाट अब सिधै दुबई जान पाइने, कहिलेदेखि सुरु हुँदैछ उडान ?
arthadabali.com · Thu Jun 11 12:10:12 GMT 2026

पोखरा / संयुक्त अरब इमिरेट्स (युएई) को विमान कम्पनी फ्लाई दुबईले आगामी असोज ७ गतेदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा उडान गर्ने भएको छ ।
नियमित उडान सञ्चालन हुने खबरले यहाँका पर्यटन व्यवसायी उत्साहित बनेका छन् । विमानस्थल सञ्चालनमा आएको तीन वर्षपछि नियमित अन्तर्राष्ट्रिय उडान सुनिश्चित भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)