अब पोखराबाट सिधै दुबई उडान
himalpress.com · Thu Jun 11 12:13:40 GMT 2026

काठमाडौँ – संयुक्त अरब इमिरेट्स (यूएई) को विमान कम्पनी फ्लाई दुबईले आगामी असोज ७ गतेदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा उडान गर्ने भएको छ।
विमानस्थल सञ्चालनमा आएको तीन वर्षपछि नियमित अन्तर्राष्ट्रिय उडान सुनिश्चित भएको हो । नियमित उडान सञ्चालन हुने खबरले पोखराका पर्यटन व्यवसायी उत्साहित बनेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)