बैंकिङ कसुर मुद्दामा भट्टको बयानः जग्गा बेच्न बैना लिएँ, ब्याजसहित फिर्ता गरें
clickmandu.com · Thu Jun 11 12:31:49 GMT 2026

काठमाडौं । जगदम्बा स्टील्ससँगको आर्थिक कारोबार र बैंकिङ ऋण दुरुपयोगको मुद्दामा मुख्य प्रतिवादी बनाइएका इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्टले अनुसन्धान अधिकारी समक्ष घटनाको भित्री पाटो खोलेका छन् । उनले आफू जगदम्बा स्टील्सको कुनै साझेदार वा पदाधिकारी नभएको र यो सबै प्रकरण केवल एउटा जग्गा खरिद-बिक्रीको असफल प्रयास मात्र भएको दाबी गरेका छन् ।
भट्टका अनुसार यो कथा करिब ५ वर्षअघि सुरु हुन्छ । जगदम्बा स्टील्सले व्यावसायिक प्रयोजनका लागि जग्गा खोजिरहेको बेला भट्टले ललितपुर महानगरपालिका वडा नं. २, सानेपामा रहेको आफ्नो नामको करिब ५४ आना जग्गा बिक्री गर्ने प्रस्ताव राखेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)