दुबई–पोखरा ४० हजार र पोखरा–दुबई ५७ हजार हाराहारीमा हवाई भाडा
nagariknews.nagariknetwork.com · Thu Jun 11 12:20:36 GMT 2026

पोखराबाट संयुक्त अरब इमिरेट्सको दुबईका लागि हुने उडानका लागि टिकट समेत बुकिङ खुला भएको छ। पोखरालाई सिधैं मध्यपूर्वको गन्तव्यसम्म जोड्नेगरि आगामि सेप्टेम्बर २३ देखि पोखरा–दुबई रुटमा सिधा हवाई उडान सुरु हुँदैछ।
प्रारम्भिक रुपमा एकमहिनाका लागि यो रुटमा उडान गर्नका लागि फ्लाई दुबईले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)बाट अनुमति लिएको छ। २३ सेप्टेम्बरबाट सुरु हुने पहिलो उडान एकमहिनापछि २४ अक्टोबरमा सकिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)