बैंकिङ कसुरमा शंकर समूहका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा दायर
newsofnepal.com · Thu Jun 11 12:51:06 GMT 2026

काठमाडौँ।
बैंकिङ कसुरको आरोपमा शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल, उपाध्यक्षद्वय सुलभ अग्रवाल र साहिल अग्रवाल तथा इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्टविरुद्ध मुद्दा दायर गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)