गुगल क्रोममा नयाँ फिचर : अब स्क्रिन सेलेक्ट गरेरै जेमिनीसँग 'स्मार्ट सर्च' गर्न सकिने
ictsamachar.com

काठमाडौं । गुगलले आफ्नो लोकप्रिय एआई फिचर 'Circle to Search' जस्तै नयाँ सुविधा 'Select from Screen' सार्वजनिक गरेको छ । क्रोममा जेमिनी (Gemini) प्रयोगकर्ताका लागि ल्याइएको यो फिचरले स्क्रिनमा देखिएको सा मा ग्रीलाई सिधै चयन (Select) गरेर जेमिनीमा पठाउन सक्ने सुविधा प्रदान गर्छ ।
यसको मद्दतले प्रयोगकर्ताले जानकारी म्यानुअली टाइप नगरी स्क्रिनको कुनै पनि भाग चयन गरेर जेमिनीबाट तुरुन्तै सहायता लिन सक्नेछन् । यो नयाँ फिचर Chrome Vision 149 सँगै क्रमशः प्रयोगकर्तामाझ उपलब्ध गराइँदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)