भेनेजुएला भूकम्पको ८ दिनपछि भग्नावशेषबाट एक युवक जिउँदै निकालिए
barnanmedia.com · Thu Jul 02 22:41:04 GMT 2026

भेनेजुएला भूकम्पको ८ दिनपछि भग्नावशेषबाट एक युवक जिउँदै निकालिएको छ ।
उद्धारकर्ताहरूले १४० टन भग्नावशेषको संरचनाबाट ती युवकलाई जिउँदै बाहिर निकालेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)