चिनियाँ दूतावास नजिकै युवाहरूको नारा- ‘ब्याक अफ चाइना’
lokpath.com · Wed Dec 30 16:58:53 UTC 2020
काठमाडौं । नेपालमा चिनियाँ हस्तक्षेप बढेको भन्दै युवाहरूले आज (बिहिवार) प्रदर्शन गरेका छन् ।
चिनियाँ हस्तक्षेपकाे विराेधमा युवाहरूले चिनियाँ दूतावास नजिकै बिरोध प्रदर्शन गरेका हुन् । उनीहरूले विदेशी हस्तक्षेप बन्द गर, ब्याक अफ चाईना, सगरमाथा हाम्रो हो भन्दै नारावाजी गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)