बकेटमा चढेर कडा चट्टानमा होल खोप्दै कामदार
deshsanchar.com · Sat May 10 16:26:38 GMT 2025

हुम्ला – कर्णाली करिडोरको याङ्चुकुनाको अग्लो कडा चट््टान बिष्फोट गर्नका लागि स्काभेटरको बकेटमा चढेर कामदारहरुले होल खोप्ने कार्य गर्दै आएका छन्। उक्त कडा चट्टान बिष्फोटका लागि होल खोप्ने अन्य बिकल्प नदेखिएपछि स्काभेटरको बकेटमा चढेर दैनिक दिन कामदारले होल खोप्दै आएका हुन्।
उक्त क्षेत्रमा गत चैत २५ गतेबाट सडक निर्माण कार्य गर्दै आउनु भएका कामदार रुपसिंह सार्की अग्लो र कडा चट्टानलाई बिष्फोट गर्नका लागि होल खोप्ने अन्य उपाय नभएपछि स्काभेटरको बकेटमा दुई जना कामदार चढेर होल खोप्ने कार्य गर्दे आएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)