गृहमन्त्रीले भने- बजेटमा गृहमन्त्री आफैं पीडित छ, मन्त्रीलाई न्याय दिनुपर्यो भनेर बोलिदिनुस्
nagariknews.nagariknetwork.com · Thu Jun 11 13:11:33 GMT 2026

गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालयमा बजेट अभाव भएको भन्दै राज्यव्यवस्था तथा सुशासन समितिका सांसदहरूसँग बजेट थपका लागि पहल गरिदिन आग्रह गरेका छन्।
बिहीबार समितिको बैठकमा आफ्नो धारणा राख्दै मन्त्री गुरुङले आफू बजेट अभावका कारण काम गर्न नसक्ने अवस्थामा पुगेको गुनासो गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)