‘राइड सेयरिङ’ व्यवसायका लागि कानुन बन्दै, व्यावहारिक बनाउन सुझाव
canadanepal.com · Thu Jun 11 13:18:35 GMT 2026

काठमाडौं - पछिल्लो एक दशकयता ‘राइड सेयरिङ’ व्यवसाय नेपालमा रोजगारी र उद्यमशीलताको महत्त्वपूर्ण माध्यम बनेको छ । डिजिटल प्रविधिमा आधारित यस सेवाले लाखौँ युवाको आम्दानीको माध्यम बन्नुका साथै सर्वसाधारणलाई सहज, सुलभ र छिटो यातायात सेवा दिँदै आएको छ ।
राइड सेयरिङ कम्पनीको उदय र विस्तारले ‘गिग’ अर्थतन्त्रको नयाँ आयाम सिर्जना गरेको छ भने लगानी, नवप्रवर्तन र डिजिटल सेवाको विकासलाई टेवा पुगेको छ । तर पछिल्लो समय गिग अर्थतन्त्रको प्रमुख आधारमध्ये मानिएको राइड सेयरिङ व्यवसायमा सङ्कुचन आउने हो कि भन्ने आशंका सरोकार भएकाहरूले व्यक्त गर्न थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)