सरकारलाई सुझाव दिएलगत्तै सरुवा भएका सचिव निरौला फिल्डमा खटिए
nepalviews.com · Thu Sep 03 12:47:47 GMT 2026

काठमाडौं । बाढीमा परि मृत्यु भएकाहरुको शव व्यवस्थापनका लागि सरकारलाई फेसबुकमा सुझाव दिएलगत्तै रसुवा सरुवा भएका कोशी प्रदेश सचिव कोषहरि निरौला बिहीबारबाट काममा खटिएका छन् ।
निरौलालाई संघीय सरकारले शव व्यवस्थापनका लागि भन्दै रसुवा खटाउने निर्णय गरेको थियो । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गरेर उनलाई रसुवाको टिमुरे खटाउने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)