बाढीपीडितका नाममा आफ्नै क्यूआरबाट रकम उठाउने व्यक्ति पक्राउ
ratopati.com · Thu Sep 03 12:51:01 GMT 2026

काठमाडौँ। बाढीपीडितका लागि सहयोग भन्दै आफ्नै बैंक खाताको क्यूआरमार्फत रकम सङ्कलन गरेको आरोपमा प्रहरीले काठमाडौँको कलंकीबाट एक जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चन्द्रागिरी नगरपालिका–१ का ४७ वर्षीय कृष्ण केसीलाई बिहीबार काठमाडौँ महानगरपालिका–१४, कलंकीबाट नियन्त्रणमा लिइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)