बाढी पीडितका नाममा आफ्नै क्युआरमार्फत रकम उठाउने व्यक्ति पक्राउ
setopati.com · Thu Sep 03 12:54:55 GMT 2026

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि राहत रकम संकलन गर्ने भन्दै आफ्नै बैंक खातामा रकम जम्मा गर्न लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–१ का ४७ वर्षीय कृष्ण केसी रहेको एसपी दानबहादुर थापाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)