खोजीमा अथकित आफन्त
himalpress.com · Thu Sep 03 12:57:57 GMT 2026

काठमाडौँ- दुवै छातीमा चित्रमय ट्याटु। आँखामा कालो चस्मा। चम्किलो अनुहार। हेर्दा आकर्षक लाग्ने यही तस्बिर अहिले ललितपुरको महालक्ष्मी नगरपालिका–७ निवासी शिशिर बस्नेतका आफन्तका लागि आशा र पीडाको प्रतीक बनेको छ। दिनहरू जति बित्दै जान्छन्, त्यति नै आफन्तको मन अमिलो र अनुहार निन्याउरो हुँदै गएको छ।
बस्नेतको त्यही तस्बिर बोकेर उगका आफन्त आठ दिनदेखि अस्पताल, प्रहरी कार्यालय र सम्भावित खोजीस्थलमा भौँतारिइरहेका छन्। भदौ १० गते भोटेकोशी नदीमा गएको विनाशकारी बाढीका समयमा सम्पर्कविहीन भएका बस्नेतको खोजीको प्रयास रोकिएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)