को थिए राजा हरिश्चन्द्र, उनले श्रीमती र छोरालाई किन बेचे ?
lokpath.com · Thu Jan 14 16:16:08 UTC 2021
काठमाडौं । भगवान श्रीरामको वंशमा हरिश्चन्द्र नामका एक राजा थिए । उनी आफ्नो सत्यनिष्ठा र इमान्दारीताका कारण प्रख्यात थिए । एक पटक देवताहरुले उनीमाथि परीक्षा लिेने सोचे ।
योजना अनुसार राजाले स्वप्नमा ऋषि विश्वामित्रले आफ्नो सारा राजपाट दान गरेको देखे । त्यसको भोलिपल्ट राजा सबै राजपाट छोडेर निस्किन लागेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)