सुरूङभित्र फसेका मान्छे उद्धार गर्न के–के उपकरण चाहिन्छन्, के ती नेपालमै उपलब्ध छन्?
setopati.com · Thu Sep 03 13:02:12 GMT 2026

त्रिशूली–भोटेकोशी नदीमा आएको बाढीपछि जलविद्युत आयोजनाका सुरूङभित्र फसेकाहरूको खोजी तथा उद्धारमा जनशक्तिभन्दा उपकरण र पूर्वाधार अभाव ठूलो चुनौती बनेको प्राविधिकहरूले बताएका छन्।
नेपालमै एक्स्काभेटर, लोडर, ड्रिलिङ मेसिन, पम्प र अन्य आवश्यक उपकरण भए पनि सडक पहुँच नहुँदा ती उद्धारस्थलसम्म पुर्याउन सकिएको छैन। भारी उपकरण ओसार्न सक्ने हेभी–लिफ्ट हेलिकप्टर अभावले उपलब्ध उपकरणसमेत प्रयोगविहीन बनेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)