प्रहरी थमन विक हत्या प्रकरणमा एमाले नेता कोइरी पक्राउ
himalpress.com · Thu Jul 02 23:43:36 GMT 2026

महोत्तरी- नेकपा एमालेका नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला-२ का बासिन्दा लक्ष्मी महतो कोइरीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ।
बुधबार उच्च अदालत जनकपुरधामले सशस्त्र प्रहरीका असइ (सशस्त्र प्रहरी सहायक निरीक्षक) थमन विक हत्या प्रकरणमा पाँच वर्ष कैद सजाय फैसला गरेलगत्तै कोइरीलाई प्रहरीले बिहीबार साँझ गौशाला-५ स्थित एमाले पार्टी कार्यालय परिसरबाट पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)