जीतपुरसिमरामा एक साताको अवधिमा सर्पदंशबाट दुई बालिकाको मृत्यु
ratopati.com · Fri Jun 26 09:30:08 GMT 2026

बारा । जीतपुरसिमरा उपमहानगरपालिकामा सर्पदंशबाट एक साताको अवधिमा दुई बालिकाको मृत्यु भएको छ। घटनापछि उपमहानगरपालिकाले आफ्नै नगर अस्पतालबाट सर्पदंश उपचार सेवा सञ्चालनका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग समन्वय र सहजीकरण गरिदिन आग्रह गरेको छ।
उपमहानगरपालिका–१४, मौलापुरकी पाँच वर्षीया दियान्सी रानामगरको बिहीबार राति विषालु सर्पले डसेपछि मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)