सुरक्षित आवासको माग गर्दै सुकुम्बासीको प्रदर्शन [तस्वीरहरू]
nepalviews.com · Fri Jun 26 09:29:29 GMT 2026

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न नदी किनारका अव्यवस्थित तथा सुकुम्बासी बस्ती हटाइएपछि विस्थापित परिवारहरूको आन्दोलन निरन्तर जारी रहेको छ ।
शुक्रबार माइतीघर मण्डलामा विभिन्न कम्युनिस्ट घटक, सुकुम्बासी अधिकारकर्मी तथा विस्थापितहरूले प्रदर्शन गर्दै सरकारले सुरक्षित र सम्मानजनक आवासको व्यवस्था गर्न माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)