पोर्चुगल भर्सेस क्रोएसिया : पहिलो हाफमा गोल भएन
onlinekhabar.com · Thu Jul 02 23:51:36 GMT 2026
१९ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतर राउण्ड अफ ३२ को खेलमा पोर्चुगल र क्रोएसियाले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् ।
क्यानडाको टवरन्टो स्टेडियममा भइरहेको खेलमा पोर्चुगल र क्रोएसियाले पहिलो हाफमा गोल गर्न सकेनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)