महिलाको घाँटीबाटै सुनका सिक्री लुट्ने पाँच जना पक्राउ
himalpress.com · Fri Jul 03 00:05:21 GMT 2026

भैरहवा- रूपन्देहीका विभिन्न स्थानमा महिलाको घाँटीबाट सुनका सिक्री तानेर लुट्ने (स्न्याचिङ) घटनामा संलग्न पाँच जनालाई प्रहरीले चोरी गरिएका सुनका सिक्रीसहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयबाट खटिएका संयुक्त टोलीले छुट्टाछुट्टै घटनाको अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)