बर्डफ्लु संक्रमण भएका पन्छी बिक्री गरेमा कारबाही
baahrakhari.com · Fri Jul 03 00:04:46 GMT 2026

काठमाडौं । पशुसेवा विभागले बर्डफ्लु संक्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत पन्छी बिक्री गरेमा सम्बन्धित व्यवसायीलाई कारबाही गर्ने जनाएको छ ।
आमनागरिकको स्वास्थ्यसँग खेलवाड नगर्न आग्रह गर्दै विभागका प्रवक्ता डा. मुकुल उपाध्यायले संक्रमित पन्छी बजारमा बिक्री गरेको पाइएमा कानुनबमोजिम कडा कारबाही गरिने जानकारी दिउ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)