अमेरिका पठाउने भन्दै ३५ लाख ठगी गर्ने पक्राउ
gorkhapatraonline.com · Thu Jun 11 14:20:14 GMT 2026

वैदेशिक रोजगारीमा पठाउने भनी लाखौं ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्रीका अनुसार अमेरिका पठाउने भनी ३५ लाख रुपियाँ ठगी गर्ने रुकु कुमारी श्रेष्ठ पक्राउ परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)