पोखरा-दुबई उडान प्रभावकारी बनाउन पहल
ratopati.com · Thu Sep 03 13:39:01 GMT 2026

गण्डकी । आगामी असोजदेखि सुरु हुने पोखरा-दुबई सिधा हवाई उडानलाई प्रभावकारी तथा दिगो बनाउन पोखरा महानगरपालिका र फ्लाई दुबईबिच सहकार्य प्रक्रिया अघि बढेको छ।
पोखरा-दुबई उडान सेवाको प्रवर्द्धन र प्रचारप्रसारका लागि दुवै संस्थाका प्रतिनिधिबीच समझदारीपत्रमा आज हस्ताक्षर भएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)