क्रोएसियाले हान्यो गोल, पछि पर्यो रोनाल्डोको टोली
ratopati.com · Fri Jul 03 00:15:04 GMT 2026
फिफा विश्वकप २०२६ को अन्तिम ३२ को रोमाञ्चक भिडन्तमा क्रोएसियाले पोर्चुगलविरुद्ध १–० को महत्वपूर्ण अग्रता लिएको छ। टोरन्टो स्टेडियममा जारी खेलको दोस्रो हाफमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई सुरुवाती अग्रता दिलाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)