प्रमुख प्रशासकीय अधिकृतविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावेदन
nepalnews.com · Thu Jun 11 14:28:04 GMT 2026

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
आयोगले आज सर्लाहीको हरिपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत नइन्द्र कुमार पौडेल समेतका प्रतिवादीहरू रहेको भ्रष्टाचार मुद्दा अदालतमा पुनरावेदन निवेदन दर्ता गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)