४१ पुल पूर्ण रूपमा क्षतिग्रस्त, सरकारसँग छन् ७ वटा बेलिब्रिज
barnanmedia.com · Thu Aug 27 22:50:41 GMT 2026

भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
वेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेसी–रसुवागढी जोड्ने सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। गल्छीदेखि त्रिशूलीसम्मको करिब १० किलोमिटर सडकसमेत बन्द अवस्थामा रहेको पूर्वाधार विकास मन्त्रालयले जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)