सरकारलाई सांसदहरूले भने– अन्तर्राष्ट्रिय मञ्चमै क्षतिपूर्ति मागौँ
baahrakhari.com · Thu Sep 03 13:50:25 GMT 2026

काठमाडौं । भोटेकोसी बाढी विध्वंश हुनुमा जलवायु परिवर्तन कारक मान्दै सदनमा नेपालले आफ्नो पीडा अन्तर्राष्ट्रिय मञ्चमा राख्दै क्षतिपूर्ति माग्नुपर्ने आवाज उठेको छ ।
बिहीबार प्रतिनिधिसभामा भोटेकोसी बाढीबारे बोल्ने क्रममा सांसदहरूले कार्बन उत्सर्जनमा नेपालको योगदान शून्यप्रायः रहेको हुँदा संयुक्त राष्ट्रसंघ लगायतका मञ्चमा क्षतिपूर्ति दाबी गर्नुपर्ने सुझाव दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)