खामेनीको अन्त्येष्टिमा छोरा मोज्तबा सहभागी नहुने, इजरायलले आक्रमण गर्ने डर
barnanmedia.com · Fri Jul 03 00:14:17 GMT 2026

इरानका पूर्वसर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टिमा उनका छोरा तथा वर्तमान सर्वोच्च नेता मोज्तबा खामेनी सहभागी नहुने भएका छन्।
बीबीसीका अनुसार सर्वोच्च नेता खामेनीका प्रतिनिधिले सुरक्षालाई ध्यान दिएर उनी बुवाको अन्तिम संस्कारमा उपस्थित नहुने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)