रसुवा बाढी : आमाबाबु गुमाएका बालबालिकालाई बागमती सरकारले नि:शुल्क पढाउने
onlinekhabar.com · Thu Sep 03 13:43:58 GMT 2026

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी आमाबाबु गुमाएका बालबालिकालाई आवाससहित कक्षा १२ सम्म नि:शुल्क शिक्षा दिने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)