सानदार जितसँगै स्पेन अन्तिम १६ मा
kendrabindu.com · Fri Jul 03 00:31:49 GMT 2026
लस एन्जलस । उच्च दाबेदारिता प्रस्तुत गर्दै स्पेन विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । स्पेनले शुक्रबार बिहान लस एन्जल्समा भएको अन्तिम ३२ को खेलमा अस्ट्रियालाई ३–० गोलले पराजित गर्यो ।
मिकेल ओयरजाबलले २ र पेड्रो पोरोले १ गोल गर्दै स्पेनलाई विजय दिलाए । स्पेनले अमेरिकामै सन् १९९४ मा भएको विश्वकपमा स्विट्जरल्यान्डलाई ३–० ले पराजित गरेयता नकआउट चरणमा पहिलो पटक २ गोल गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)