भोटेकोशी बाढीको नवौं दिन: आज सेनासहितको उद्धार टोलीले प्रभावित क्षेत्रमा के–के गर्यो?
nepallive.com · Thu Sep 03 13:56:38 GMT 2026

काठमाडौं– नेपाली सेनाले बाढी तथा पहिरो प्रभावित विभिन्न क्षेत्रबाट हालसम्म २७३ विदेशी नागरिकसहित ३ हजार ९३५ जनाको हवाई उद्धार गरेको छ ।
सेनाका अनुसार २०८३ भदौ १८ गते साँझ ७ बजेसम्म थप १३ जनाको हवाई उद्धार गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)