प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रिद्धिसिद्धि र सौर्य सिमेन्टको १ करोड १ लाख
ekantipur.com · Thu Sep 03 14:03:38 GMT 2026

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रिद्धिसिद्धि र सौर्य सिमेन्टको १ करोड १ लाख
रिद्धिसिद्धि सिमेन्टका अध्यक्ष शोभाकार न्यौपानेले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई रिद्धिसिद्धि र सौर्य सिमेन्ट परिवारका तर्फबाट १ करोड १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)