एमाले नेता कोइरी पक्राउ
setopati.com · Fri Jul 03 00:38:35 GMT 2026

नेकपा (एमाले)का नेता एवं पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्।
बुधबार उच्च अदालत जनकपुरधामले सशस्त्र प्रहरीका असइ (सशस्त्र प्रहरी सहायक निरीक्षक) थमन विक हत्या प्रकरणमा पाँच वर्ष कैद सजाय फैसला गरेलगत्तै कोइरीलाई प्रहरीले बिहीबार साँझ गौशाला–५ स्थित एमाले पार्टी कार्यालय परिसरबाट पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)